आमा आफैमा एक “श्री ” हुनुहुञ्छ ।
आमा जो आफैमा एक “श्री ” हुनुहुञ्छ । आज माता तिर्थ औसी जसलाई आमाको मुख हेर्ने दिन पनि भनिञ्छ । हरेक वर्ष बैसाख महिनामा पर्ने कृष्णऔसी हिन्दु धर्मल्वाम्बीहरु को एक महान चाड पनि हो । आज को दिनलाई पृथ्वीमा हुने सम्पूर्ण चराचर को स्वामी जो जननी पनि हुन् र प्रकृति पनि उनको सम्मान स्वरूप लिने …