Aura “औरा” यानिकी Electromagnetic Force or Energy (EMF) जसले हामीलाई दिन प्रतिदिन बचाईरहनछ । यो मानव शरीरलाइ घेरेर निर्मित भएको एक पातलो झिल जस्तै हुञ्छ जसलाई उर्जा पुञ्ज भनेर पनि भन्न सकिञ्छ ।
यो उर्जा पुञ्ज को विभिन्न रंग हरु हुन्छ । सामान्यतय भन्ने हो भने यो उर्जा ले हामीलाई ओरिपरि घेरिरहेको हुञ्छ । हाम्रो ओरिपरि यो उर्जा हुञ्छ भनेर विज्ञान ले पनि प्रमाणित गरिसकेको छ र येसकै एक प्रतिफल हो जो हामीले टच मोबाइल प्रयोग गर्न सकी रहेका छौ । विज्ञान अजै पनि एसको अनुसन्धान गरि रहेको छ ।
अब के हो त यो औरा “Aura” ?
आम मानिसलाई थाहा नभएको हुन सक्छ कि औरा “Aura” हाम्रो शारीरिक शरीर बाहिर ५ mm देखि कयॊ मीटर टाडा सम्म फैलिएको हुन्छ । यो येति महत्वपुर्ण छ कि एसले हाम्रो शरीरक सगसगै मानसिक स्तिथि को बारेमा नि जानकारी दिन्छ । हाल यो प्रविधिलाइ “क्रिलियन फोटोग्राफी ” ले झन् बुझ्न सहयोग गरेको छ । क्रिलियन फोटोग्राफी द्वारा हाम्रो ओरिपरि को उर्जा फोटो मा उतार्न सकिञ्छ । यो प्रविधि सामान्य कामेर जस्तो किन्न भने सक्दैनन् ।
क्रिलियन फोटोग्राफी विद्युत “Coronal discharge” निर्वहन को घटना मा कब्जा गर्ने एक प्रक्रिया हो। यदि फोटोग्राफिक प्लेटमा कुनै वस्तु उच्च-भोल्टेज स्रोतसँग जोडिएको छ भने तस्विर प्लेटमा एक छवि बनाइन्छ। त्यस तस्बिर मा कुनै पनि वस्तु को ओरिपरि को उर्जा समेत खिच्न सकिञ्छ । यस प्रविधिलाइ विभिन्न “इलेक्ट्रोफ्रफी” को रूपमा चिनिन्छ, “इलेक्ट्रोफोलोग्राफी”, “कोरोना डिभर्भन फोटोग्राफी” (सीडीपी), “बायोप्टर्रोग्राफ”, “ग्यास निर्वहन दृश्य (जीडीवी)” “इलेक्ट्रोफोटोनिक इमेजिंग (ईपीआई)”, र, रूसी साहित्यमा “कलरियनोग्राफी”।
विधुत बाट निस्कने Electromagnetic उर्जा र हाम्रो शरिर मा भएको उर्जाको प्रकृति एउटै हो । विधुत (Mobile Phones, Cellphone Tower, Washing Machine, computer, Vacuum cleaner, Microwave, ) टावरहरूबाट माइक्रोवेवले तपाईंको शरीरको आफ्नै Electromagnetic Force (EMF)मा हस्तक्षेप गर्न सक्छ, जसले विभिन्न प्रकारका सम्भावित स्वास्थ्य समस्याहरू समावेश गर्दछ, जसमा:
– डिप्रेसन (Depression)
– टाउको दुखाइ (Headache)
– मेमोरी हानि (Memory loss)
– हृदय रोग (Heat diseases)
– कम शुक्राणु गणनाहरू (Low sperm count)
– जन्म दोषहरू (Birth defects)
– क्यान्सर (Cancer)
WHO ले Electromagnetic Force EMF र मोबाइल को बारेमा निकालेको रिपोर्ट को बारेमा पढ्न यहाँ click गर्नुहोस ।

तर एसले मानिसलाई ठुलो हानी भने गरि हल्दैन किने भने हाम्रो शरीरमा EMF का ७ ओटा सुक्ष्म विन्दुहरू छन् । ति सात विन्दुहरू लाइ अध्यात्म जगतमा चक्र भनेर नाम दिएको छ । जसले हाम्रो शरीरलाई चाहिने विविन्न लेवेलका EMF पैदा गरिरहेको हुन्छ । तर जब हामी तनाब स्तिथिमा हुञ्छौ यी EMF कमि आउछ र बाहिरी EMF ले हानी गर्ने खतरा हुञ्छ र रोग को सिकार बन्छौ ।
बाहिर विधुतिय उर्जा EMF बाट बच्ने उपाय भनेको विधुतिय उपकरन्हारूको कम प्रयोग नै एक मात्र समाधान हो । अथवा नचाहिने बेलामा बन्द गर्ने बानीले पनि राम्रो हुन्छ । राति सुत्न अघि मोबाइल पर राख्ने वा स्वित्च OFF गर्ने गर्नु पर्दछ । EMF रोक्ने वा Neutralize गर्ने अर्को विधुतिय सामग्री किन्न सक्नु हुञ्छ तर एसले तपाइको सेल फोन आउन जान Quality कमि आउछ । EMF Protection सेल फोन बोक्स किन्न सकिञ्छ । Healing stones, Singing Bowl, Meditation प्रयोग गर्न सकिन्छ । एस बाट बच्न आफ्नो शरीर लाइ प्रकृति सग रमाउन दिने बानीले हाम्रो शरीर को EMF बढाउन सहयोग गर्छ ।
घरमा विधुतिय सामग्री प्रयोग कम गरि घरका मान्छेहरु सग रमने गर्दा बाहिरी EMF को क्षेत्र भित्र त हुञ्छौ तर तेस्को सिकार हुदैनौ । त्यसैले आफ्नो घर परिवार सग, आफ्नो कम्प्युटर भन्दा पनि आफ्नो नानी बाबुहरु सग खेल्ने गर्नु भएको छ भने आफ्नो र बच्चा को Natural Positive EMF बडाउदै हुनुहुन्छ ।
तेस्तो गर्नु भएको छैन भने अब सोच्ने कि ?
लेखक: Jyotish Prakash Basistha
ज्योतिषीय परामर्शका लागि सदैव सम्झिनु होला |www.prakashbhattarai.com